बंगलादेशले ट्रम्प भैंसीको बलि रोक्यो, अब चिडियाखाना पठाइने
nagariknews.nagariknetwork.com · Thu May 28 05:29:37 GMT 2026

बंगलादेशले इदमा डोनाल्ड ट्रम्प नामले चर्चित भएको सेतो भैंसीको बलिमा प्रतिबन्ध लगाएको छ। इदअघि उक्त भैंसी ३.८५ लाख टाका (लगभग ३ लाख रुपैयाँ) मा बिक्री भएको थियो।
समाचार एजेन्सी एएनआईका अनुसार राजधानी ढाकाबाट अलि टाढा रहेको नारायणगञ्जस्थित राबेया एग्रो फार्ममा भैंसी पालिएको थियो। फार्मका मालिक जिया उद्दिन मैरादाले इदको लागि ७०० किलोग्राम भैंसी ५५० टाका प्रति किलोग्राम रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
डोनाल्ड ट्रम्प