क्यान्सरमा फड्को मार्दै नेपाल
annapurnapost.com · Sun Feb 04 00:19:31 GMT 2024
क्यान्सर जित्नेहरूको पीडादायी अनुभव, जुन भोग्नेलाई मात्र थाहा छ। अनेकन दुखदायी परिस्थितिलाई जितेर पुनर्जीवन पाएका उदाहरणयीय पात्रहरूले नेपालमै क्यान्सरलाई जित्न सकिन्छ भन्ने आशा जगाएको छ।
त्यसैले क्यान्सर समयमा नै पहिचान भएर यसाशीघ्र उपचार गर्न सकेमा पुनः सामान्य जीवनमा नै फर्कन सकिन्छ। तर, क्यान्सरको समयमा नै पहिचान र उपचार हुन नसक्दा बर्सेनि करिब १५ हजार नेपालीले ज्यान गुमाइरहेको दुखद तथ्यांक स्वास्थ्य मन्त्रालयको छ। साथै वार्षिक ४० हजार बढी नयाँ क्यान्सरका रोगी थपिने गरेको तथ्यांक छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)