फ्रेन्च फरवार्ड एमबाप्पेको डेब्यु गोलसँगै रियललाई सुपर कपको उपाधि
barnanmedia.com · Wed Aug 14 23:39:43 UTC 2024
फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले रियलका लागि आफ्नो डेब्यु खेलमै गोल गरेपछि स्पेनिस महारथि रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ।
नेशस्नल स्डेडियम वार्सा पोल्यान्डमा बुधबार राति सम्पन्न फाइनल खेलमा रियलले इटालियन सिरी ए क्लब एटलान्टालाई २–० गोलले पराजित गरेको हो। रियलेको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)