पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
nagariknews.nagariknetwork.com · Sun Jun 21 00:59:25 GMT 2026

“गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ। यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले भने।
तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)