मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बौद्ध महोत्सव जेठ २३ गते हुने

setopati.com · Thu May 28 05:44:20 GMT 2026

धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले 'बौद्ध महोत्सव २०८३ — हाम्रो संस्कृति, हाम्रो उत्सव' आयोजना हुने भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धको आयोजनामा हुने महोत्सव आगामी जेठ २३ गते महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)