लेबनानमा इजरायली आक्रमणपछि स्ट्रेट अफ होर्मुज बन्द गरिएकाे इरानको दाबी
shilapatra.com · Sun Jun 21 01:18:00 GMT 2026

इरानी सेनाले इजरायलद्वारा दक्षिणी लेबनानमा गरिएका आक्रमणको विरोधस्वरूप होर्मुज जलडमरूमध्य पुनः बन्द गरिएको दाबी गरेको छ। तर अमेरिकी सेनाले भने उक्त दाबीलाई अस्वीकार गर्दै जलमार्ग बन्द भएको कुनै प्रमाण नरहेको जनाएको छ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
०७:०३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)