फिफा विश्वकप : पहिलो पटक जापान र ट्युनिसिया भिड्दै
nagariknews.nagariknetwork.com · Sun Jun 21 01:16:36 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत आज ट्युनिसिया र जापान आमनेसामने हुँदै छन्।
समूह एफ मा रहेका यी दुवै टोलीले विश्वकपमा पहिलो भेट गर्न लागेका हुन्। बिहान ९:४५ मा मोन्टेरी रंगशालामा यो खेल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा