माओवादी नेताविरुद्ध अख्तियारमा उजुरी,श्रीमतीले खेताला राखेको आरोप
janaaastha.com · Mon Oct 03 10:45:06 GMT 2022
नेकपा माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य शरदसिंह भण्डारीविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको छ । आगामी निर्वाचनमा पुनः उम्मेदवारको निम्ति पार्टीभित्र विभिन्न प्रयासमा लागेका उनको विरुद्ध आयोगमा उजुरी परेको हो ।
२०६४ को संविधान सभा निर्वाचनमा भण्डारी निर्वाचित भएको आरोपसहितको उजुरी परेपछि घटनाक्रमले नयाँ रुप लिने भएको छ । त्यतिबेला मतदाता नामावलीमा नाम समावेश नभए पनि भण्डारी उम्मेदवारी दिएको र गैरकानुनी रुपमा निर्वाचित भएको दावी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)