मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज अमेरिकी डलरको मूल्य घट्दा अरु धेरै विदेशी मुद्राको मूल्य बढ्यो

barnanmedia.com · Thu Aug 15 00:01:28 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य घट्दा अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)