योगाभ्यास
baahrakhari.com · Sun Jun 21 01:38:34 GMT 2026

१२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा तथा द आर्ट अफ लिभिङ आश्रम, भैरहवाको संयोजनमा आइतबार भैरहवास्थित लुम्बिनी गेट (बुद्ध चोक) मा आयोजित सामूहिक योग कार्यक्रममा सहभागीहरू योगाभ्यास गर्दै । तस्वीर: मनोज क्षेत्री / रासस
#बाह्रखरी फोटो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)