स्पेन र जर्मनी विश्वकपको एकै समूहमा
hamrokhelkud.com · Fri Apr 01 17:20:32 GMT 2022
शुक्रबार, चैत १८, २०७८
एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् । कतारमा आज आयोजित ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)