लिभरपुल र म्यान्चेस्टर सिटीको बराबरी, आर्सनल पहिलो स्थानमा यथावत्
lokaantar.com
दुई महारथीको भिडन्तको रूपमा हेरिएको लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेल बराबरीमा सकिएको छ । इंलिस प्रिमियर लिगअन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेल १-१ को बराबरीमा सकिएको हो ।
बराबरीसँगै दुवै टोलीले आर्सनललाई उछिनेर पहिलो स्थानमा उक्लिने मौका गुमाएका छन् । खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोलको मद्दतमा सिटीले खेलमा अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)