एक करोडमा अतिथि गृह निर्माण
khabarhub.com · Thu May 28 06:20:28 GMT 2026

पर्वत – समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा अतिथि गृह निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)