किन गरिन् यी महिलाले बिरालाेसँग विवाह ?
baahrakhari.com · Sun May 01 22:45:00 GMT 2022
लन्डन । बेलायतकी एक महिलाले आफूले पालेको बिरालोसँग विवाह गरेकी छन् । घरपतिका दबाबमा आफ्नाे बिरालाेसँग छुट्टिन नपरोस् भनेर ४९ वर्षीया डाेवाेराह हाेड्जले अन्ततः उसैसँग विवाह नै गरेकी हुन् । ती घरपतिले जनावरलाई आफ्नो घरमा राख्न नदिने अडान लिएका थिए ।
उनी केही वर्षको अन्तरालमा घरपतिको हस्तक्षेपका कारण आफ्ना तीनवटा पाल्तु जनावरबाट टाढिइसकेकी थिइन् । अहिले फेरि ‘इन्डिया’ नामक आफ्नो प्यारो बिरालोबाट छुट्टिनुपर्ने भयका कारण उनले गत महिना त्यसलाई आफ्नो जीवनसाथी बनाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)