सूर्यबंशी बने ‘सिक्स मेसिन’ !
barnanmedia.com · Thu May 28 06:23:01 GMT 2026

काठमाडौं । वेस्ट इन्डिजका महान् ब्याट्सम्यान क्रिस गेलले भारतीय युवा खेलाडी वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको खुलेर प्रशंसा गरेका छन् ।
उनले सनराइजर्स हैदराबादविरुद्धको खेलपछि सूर्यवंशीलाई ‘नयाँ सिक्स मेसिन’ को संज्ञा दिएका हुन् । क्रिस गेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘वैभव शानदार खेलाडी हुन् । यो युवा खेलाडीले उत्कृष्ट मनोरञ्जन दिए । नयाँ सिक्स मेसिन ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ