गोलकिपर रुमको १५ सेभ, कुरासाओलाई विश्वकपमा पहिलो अंक
onlinekhabar.com · Sun Jun 21 01:57:41 GMT 2026

७ असार, काठमाडौं । गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ ।
उत्तर अमेरिकामा भइरहेको २३औं संस्करणको विश्वकपमा डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा