विदेशमा पढिन्, नेपाल फर्किइन्–कफीमा खोज्दै छिन् भविष्य
ekantipur.com · Sun Sep 13 01:11:31 GMT 2026

विदेशमा पढिन्, नेपाल फर्किइन्–कफीमा खोज्दै छिन् भविष्य
चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । टेलिभिजनको चर्चित डान्स रियालिटी शोमा सहभागी भएकी छन् । साहसिक पर्यटनमा उनको रुचि छ । पर्वतारोहण उनको अर्को परिचय हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)