सनसनीपूर्ण खेलमा इक्वेडर र कुराकाओ गोलरहित बराबरीमा रोकिए
lokaantar.com

जारी फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकामा आइतबार बिहान भएको खेलमा इक्वेडर र कुराकाओले गोलरहित बराबरी खेलेका छन् ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलमा पाँच मिनेट अतिरिक्त समय थपिएको थियो । तर थपिएको समयमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल ०–० को बराबरीमा सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा