इक्वडेर र कुराकाउले गोलरहित बराबरी खेले
barnanmedia.com · Sun Jun 21 02:10:07 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा इक्वेडर र कुराकाउले गोलरहित बराबरी खेलेका छन्।
कानसास सिटी स्टेडियममा दुवै टिमले आक्रामक खेल प्रस्तुत गरे पनि गोल हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)