कालंगा हाइड्रोको आईपीओमा ११ गुणाभन्दा बढी आवेदन
ajakoartha.com · Thu May 28 06:37:00 GMT 2026

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ११.०७ गुणाभन्दा बढी आवेदन परेको छ।
कम्पनीले बिक्री खुला गरेको २८ लाख ७० हजार कित्ता शेयरका लागि अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म २९ लाख १० हजार ९२६ जनाबाट ३ करोड १७ लाख ८७ हजार ४०० कित्ताका लागि आवेदन परेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)