खल्ती जात्राको अवसरमा 'खल्ती स्टक हब' सार्वजनिक
setopati.com · Thu May 28 05:42:00 GMT 2026
आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती स्टक हब सेवा सार्वजनिक गरेको छ।
खल्तीले वार्षिक रूपमा सम्पन्न गर्ने महोत्सव 'खल्ती जात्रा २०८३ को अवसरमा सार्वजनिक गरिएको यो सेवामार्फत प्रयोगकर्ताहरूले अब नेप्सेको लाइभ डेटा, टप गेनर्स/लुजर्स, आइपिओ पाइपलाइनलगायत सेयर बजारसँग सम्बन्धित सम्पूर्ण जानकारी खल्ती एपबाट निःशुल्क प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)