मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कीर्तिपुर होल्डिङ सेन्टरमा बसेका एक जनाको उपचार क्रममा मृत्यु

setopati.com · Thu Jun 04 10:10:23 GMT 2026

कीर्तिपुरको होल्डिङ सेन्टरमा आश्रित एक जना सुकुम्बासीको बिहीबार उपचार क्रममा मृत्यु भएको छ।

मृत्यु हुने ३८ वर्षीय भेषराज दर्जी हुन्। उनको उपचार क्रममा बिहीबार दिउँसो २:४५ बजे मृत्यु भएको वीर अस्पतालका तारा बहादुर कुँवरले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)