युरेनियमको खानीले मकवापुरका गाउँले चिन्तित
thahakhabar.com
हेटौंडा :पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ तीनभँगालेमा युरेनियमको खानी फेला परेको वर्षौं भयो। रेडियो विकीरणयुक्त युरेनियम आणविक ऊर्जा उत्पादन र आणविक शस्त्र निर्माणमा प्रयोग गरिन्छ।
युरेनियमको खानी पत्ता लागेपछि सुनसान रहने गाउँमा आवतजावत गर्नेको संख्या बढ्न थाल्यो। प्रायः दैनिकजसो गाउँमा नयाँ नयाँ मानिसहरु पुग्ने र खानीको बारेमा सोधपुछ गर्ने गर्थे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)