फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
nagariknews.nagariknetwork.com · Sun Jun 21 02:10:46 GMT 2026

फिफा विश्वकपको आजको खेलमा कुरासाओ इक्वेडर गोलरहित बराबरीमा सकिएको छ।
समूह ‘इ’ अन्तर्गत आज अमेरिकाको कान्सास सिटीस्थित बाउन्ड्रिङ रंगशालामा इक्वेडर र कुरासाओ आमनेसामने भएका थिए। निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेनन्। तर पनि गोलकिपर एलोय रुमले १५ सेभ गरेपछि कुरासाओले फिफा विश्वकपमा पहिलो अंक जोडेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा