मागपत्र प्रमाणीकरणमा ढिलाइ नगर्न नेपाली नियोगलाई श्रम मन्त्रालयको निर्देशन
nagariknews.nagariknetwork.com · Sun Sep 13 01:29:13 GMT 2026

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयमै सम्पन्न गर्न निर्देशन दिएको छ।
गन्तव्य मुलुकस्थित नेपाली नियोगमा मागपत्र प्रमाणीकरण गर्न समय लाग्ने तथा प्रमाणीकरणका लागि अपुग कागजातको जानकारी एकै पटक नदिँदा रोजगारदाता कम्पनीले झन्झट व्यहोर्नुपरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)