कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदमार्ग निर्माण
nepalnews.com · Sun Jun 21 02:25:05 GMT 2026

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कालीगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण प्रारम्भ भएको छ।
गाउँपालिकाले कालीगण्डकी किनारको बालीघाट क्षेत्रबाट पदमार्ग निर्माण थालिएको हो। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)