पोखरामा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चल्यो डोजर (तस्बिरहरु)
nepalpress.com · Thu May 28 07:00:13 GMT 2026

पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ।
अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत महानगरले अनधिकृत टहरा तथा संरचना हटाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)