अंगदानलाई ‘दोस्रो जीवन’ भन्दै किष्टले गर्यो विशेष सम्मान कार्यक्रम
kalakarmi.com · Thu May 28 07:04:01 GMT 2026

काठमाडौं- किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले १४ जेठ २०८३ मा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ ।
मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्याउने अंगदाताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)