मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामसुङको अपग्रेड टु ग्यालेक्सीअफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र सजिलो इएमआइ सुविधा  

nepalpress.com · Thu May 28 07:06:25 GMT 2026

काठमाडौं । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष अपग्रेड टु ग्यालेक्सी” अभियान घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सीस्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।

यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियान अन्तर्गत ग्राहकहरूले ०% डाउन पेमेन्टमा २४ महिनासम्मको EMI सुविधा पनि पाउनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)