पोखरामा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा चल्याे डाेजर (तस्वीरहरू)
shilapatra.com · Thu May 28 07:00:00 GMT 2026

कास्कीकाे पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।
अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत महानगरले अनधिकृत टहरा तथा संरचना हटाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)