पत्रकार महासङ्घ युरोपको अध्यक्षमा राई
reportersnepal.com · Thu May 02 11:53:54 UTC 2024

लिस्बन (पोर्चुगल) २०, वैशाख । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार जुममार्फत सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)