कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
nepalnews.com · Sun Jun 21 02:36:12 GMT 2026

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ मा इक्वेडर र कुरासाओबिचको खेल गोलरहित बराबरीमा सकिएको छ।
कानसास सिटी स्टेडियममा दुवै टिमले शृंखलाबद्ध आक्रमण बुने पनि कुनै पनि निर्णायक हुन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
फिफा