अमेरिका-इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान
annapurnapost.com · Sun Jun 21 02:33:14 GMT 2026

इस्लामावाद : पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख सैयद असिम मुनिर इस्लामावादबाट स्विट्जरल्याण्डका लागि प्रस्थान गरेका छन्।
अमेरिका र इरानबीच कूटनीतिक छलफल भइरहेको स्विट्जरल्याण्डतर्फ उनीहरू प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)