पोखरामा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चल्यो डोजर (तस्बिरहरू)
khabarhub.com · Thu May 28 07:10:26 GMT 2026

काठमाडौं – पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)