अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
clickmandu.com · Thu May 28 07:10:54 GMT 2026

काठमाडौं । राइड सेयरिङ हुंदै सुपर एप बनिरहेको पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ ।
नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)