मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

gorkhapatraonline.com · Sun Jun 21 02:40:28 GMT 2026

काठमाडौँ, असार ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ ।

बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)