डुबेर तीन जनाको मृत्यु
gorkhapatraonline.com · Sun Jun 21 02:42:54 GMT 2026

कर्णाली, असार ७ गते । सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ ।
सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)