मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

nepalpress.com · Sun Jun 21 02:45:55 GMT 2026

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन् ।

बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)