मनोज गजुरेलको नाटक ‘महाभारत’ आजदेखि कान्तिपुर थिएटरमा
onlinekhabar.com · Thu May 28 07:13:38 GMT 2026

काठमाडौं । ‘सेतो धरती’को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आजदेखि अर्को नाटक ‘महाभारत’ मञ्चन सुरु गर्दैछ ।
यो नाटकबाट हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल पहिलो पटक नाट्य अभिनयमा डेब्यू गर्दैछन् । वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)