इक्वेडर र कुरासाओबीचको खेल बराबरी, जर्मनी नकाउट चरणमा प्रवेश
shilapatra.com · Sun Jun 21 02:46:00 GMT 2026

फिफा विश्वकपमा इक्वेडर र कुरासाओबीचको खेल बराबरीमा टुंगिएको छ ।
नेपाली समयअनुसार आइतबार बिहान भएको इक्वेडर र कुरासाओबीचको खेल गोलरहित बराबरीमा रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा