मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा घोष नियुक्त

himalpress.com · Thu May 28 07:23:09 GMT 2026

इटहरी- कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन्।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)