‘फेक अडियो’ प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो
ekantipur.com · Thu May 02 11:49:22 UTC 2024

काठमाडौँ — सर्वोच्च अदालतले सिधा कुरा डटकमले प्रसारण/प्रकाशन गरेको 'फेक अडियो' प्रकरणबारे राजकुमार तिमल्सिनालाई बयानका लागि बोलाएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको इजलासले बिहीबार सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेलको बयान लिएपछि 'स्टिङ अप्रेसन' गर्ने भनिएका तिमल्सिनालाई बयानका लागि बोलाउने आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)