डुबेर दुई बालिकासहित तीनको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Jun 21 02:51:06 GMT 2026

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी १४/१५ वर्षीया सम्झना थापा र अन्दाजी १२/१३ वर्षीया कल्पना रावत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)