ललितपुर महानगरले शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गर्छ : चिरिबाबु
onlinekhabar.com · Thu May 28 07:25:22 GMT 2026

१४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् ।
पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अब ललितपुर महानगरपािलकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ