‘आबाट आमा २’ को मुख्य भूमिकामा निकिता अनुबन्धित
onlinekhabar.com · Thu May 28 07:27:31 GMT 2026

काठमाडौं । चन्द्र पन्तको आगामी निर्देशकीय फिल्म ‘आबाट आमा २’ मा निकिता आचार्य अनुबन्धित भएकी छन् । यसैवर्ष प्रदर्शनमा आएको ‘श्री बुकुरो’बाट डेब्यू गरेकी आचार्यको यो दोस्रो कथानक हो ।
निर्मातासँग बिहीबार निकिताले लिखित सम्झौता गरेकी छन् । निर्देशक पन्तले मुख्य भूमिकामा निकितालाई अनुबन्धित गरिएको जानकारी सञ्चारकर्मीलाई दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)