बजारमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि
nepalghatana.com · Sat Oct 30 00:20:00 GMT 2021
नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार नजिकिएसँगै बजारमा प्याजको मूल्यमा दोब्बर वृद्धि भएको छ । प्याजको मूल्य एक महिनामै दोब्बर भएको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)