मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न परराष्ट्रले तोक्यो सम्पर्क व्यक्ति

onlinekhabar.com · Mon Oct 09 01:00:21 GMT 2023

२२ असोज, काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ ।

शनिबारदेखि सुरु आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)