ओली, लेखक र गुरुङलाई फौजदारी कारबाही गर्न सिफारिस
barnanmedia.com · Thu May 28 07:29:24 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौको जेन–जी आन्दोलन दमन प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी ओली तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्ब गुरुङविरुद्ध मानव अधिकार उल्लंघनसम्बन्धी फौजदारी कारबाही सिफारिस गरेको छ ।
आयोगले नयाँ कानुन बनाएर उनीहरूलाई कारबाही गर्न सरकारलाई परामर्श दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)