२ जना वडाध्यक्षको पद चैट, को हुन् उनीहरू ?
barnanmedia.com · Thu May 28 07:30:22 GMT 2026

काठमाडौं– कांग्रेसबाट निर्वाचित दुई वडाध्यक्षको पद खोसिएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मुसिकोट नगरपालिका–२ का रविन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का पद्मबहादुर विष्टले दल परिवर्तन गरेको भन्दै कांग्रेसले निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ