मानवअधिकार प्रतिवेदनमा नाम भएकी हिमानी राज्यलक्ष्मी को हुन् ?
nepalpress.com · Thu May 28 07:42:34 GMT 2026

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको जेनजी आन्दोलन सम्वन्धी प्रतिवेदनमा जेठ २४ को विध्वंसलाई लिएर धेरै व्यक्तिहरुलाई अनुसन्धानमा तान्न सिफारिस गरिएको छ । त्यसमध्ये धेरैले चासो दिइरहेको एक नाम हो– हिमानी राज्यलक्ष्मी सिंह ।
हिमानी भन्नेवित्तिकै पूर्वयुवराज्ञीलाई सबैले सम्झिन्छन् । उनको माइती थर सिंह हो । त्यसैले मानवअधिकार आयोगले आफ्नो प्रतिवेदनमा पूर्वयुवराज्ञीलाई मुछेको अनुमान धेरैले लगाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)